‘बलिदान’ निर्देशन गर्दै सन्तोष सेन

October 29, 2023 at 10:36 AM

काठमाडौँ– सन्तोष सेनको निर्देशनमा फिल्म ‘बलिदान’ बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। साथै निर्माण टिमले आगामी वर्ष २०८१ को फूलपातीमा फिल्म प्रदर्शन हुने घोषणा पनि गरेका छन्। फिल्म आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्। पवन ब्राडफोर्ड बिस्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...