‘केटी हराएको सूचना’मा नाजिर र सृष्टि

March 4, 2024 at 11:03 PM

काठमाडौ । चलचित्र ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठ अनुबन्धित हुनुभएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै यो चलचित्रको घोषणा गरिएको हो । चलचित्रमा नकिम उद्दिमको लगानी छ । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुनलागेको यो चलचित्रमा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन छ । गौचनले यसअघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गर्नुभएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...