‘शैतान’मा अजय देवगनको पारिश्रमिक कति ?

March 5, 2024 at 03:56 AM

बलिउड अभिनेता अजय देवगन यतिबेला आफ्नो आगामी चलचित्र ‘शैतान’लाई लिएर चर्मामा छन्। मार्च ८ मा सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको लागि अभिनेता अजय देवगनले कती पारिश्रमिक लिएका थिए ? भन्ने चासो हामीसबैमा छ। आउनुहोस् हामी बताउने छौं । चलचित्र ‘शैतान’को लागि अभिनेता अजयले निकै ठुलो पारिश्रमिक लिएका छन्। भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो चलचित्रको लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...