किन बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’ ?

March 5, 2024 at 04:51 AM

हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको तेस्रो सिजनको ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ । मुन्द्रेले आजदेखी यो कार्यक्रमा बन्द भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । फेसबुकमा एक स्टाटस पोस्ट गर्दै उनले लेखेका छन्,अन्तत : आजबाट बिदा मागीयो आज अन्तीम भाग। ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...