एलिना र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की – के थियो कारण ?

March 5, 2024 at 04:23 AM

गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की भएको छ । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहानको साउण सिस्टमको कुरालाई लिएर लाइभमै दोहोरो भनाभन परेको हो। पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा स्टेजम लाइभमै भनाभन भएको थियो। जुन, भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त भाईरल भिडियोमा एलिनाले साउण्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...