बिबेक र आयुशाको ‘के भो के भो’ – रिलिज

March 5, 2024 at 06:33 AM

बिबेक जंग कार्की र आयुशा कार्कीको अभिनय रहेको ‘के भो के भो’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार अम्बिका गुरुङद्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गित समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्वजनिक गरिएको हो। अम्बिका गुरुङको शब्द, मेलिना राई र सबिन आङ्बो लिम्बुको स्वर समावेश गरिएको गीतमा संगीत रमेश श्रेष्ठ ‘मेलोडी’ को म्युजिक अनि सन्दिप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...