चलचित्रकर्मीको उपस्थितिमा निर्देशक लामिछानेले अमेरिकामा गरे पुनर्विवाह

March 5, 2024 at 07:23 AM

‘लम्फु’, ‘बोक्सी’जस्ता रुचाइएका चलचित्र मार्फत निर्देशक गोपालचन्द्र लामिछानेले समाजलाई खास सन्देश दिने प्रयत्न गरे । यसपटक भने अब रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका छन् । २५ औं वैवाहिक वर्षगाँठको छेकोमा लामिछानेले पत्नी गीतासँग पुनर्विवाह गरे । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए। छोरी मोनिका र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...