‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टी

March 5, 2024 at 07:17 AM

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको नयाँ चलचित्र ‘केटी हराएको सूचना’ घोषणा गरिएको छ । चलचित्रमा नाजिर हुसेन र सृष्टी श्रेष्ठको जोडी बाँधिएको छ। सोमबार स्क्रिप्ट गरिएको चलचित्र मार्फत नाजिर र सृष्टीले पहिलो सहकार्य गर्दैछन्। चलचित्रमा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहनेछ। उनले यस अगाडी चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । काठमाडौँ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...