जोखिम मोलेर पूजाले गरेको ‘उपहार’ को क्यारेक्टर

March 5, 2024 at 07:08 AM

यहि शुक्रबारबाट रिलिज हुन् लागेको चलचित्र ‘उपहार’ मा अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा रहेकी छिन्। तीन जोडी बाँधिएको चलचित्रमा पूजाको क्यारेक्टर ट्रेलरमा कमेडीमय देखिएको छ। दर्शकले उनलाई यस अगाडी देखेका चरित्र भन्दा फरक भूमिकामा देख्ने पूजाको भनाईछ। ‘चलचित्रमा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...