‘रङ्गेली’ मा रङ्गिन पुलिस अफिसरको भूमिकामा प्रविन खतिवडा

March 5, 2024 at 06:57 AM

अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’ का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हो । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर ढकाल’ भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको ‘प्रहरी अफिसर’ चरित्र अनुशासनमा नबस्ने किसिमको छ । ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...