‘मेयर’का लागि सर्लाही पुगिन् ऋचा

March 5, 2024 at 01:04 PM

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा अहिले सर्लाहीमा छायांकन भइरहेको चलचित्र ‘मेयर’मा नायिका ऋचा शर्मा जोडिएकि छिन्। ऋचाले सर्लाहीको बागमती पुगेर आजैबाट छायांकन सुरु गरेको निर्माणपक्षले जनाएको छ। पछील्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गएकी उनले यो चलचित्रमा कुन भूमिकामा काम गर्दैछिन् भन्ने चाँही गोप्य राखिएको छ। नायिका शर्माले केही महिना अगाडि चलचित्र डिग्री माइला’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...