नेतादेखि चलचित्रकर्मी सबैले हेरे ‘काँडेतार’

March 6, 2024 at 06:03 AM

निर्देशक नवल खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘काँडेतार’को प्रिमियर सम्पन्न भएको छ। मंगलबार बेलुकी विश्वज्योती हलमा आयोजना गरिएको उक्त प्रिमियर हेर्न नेतादेखी चलचित्रकर्मीको बाक्लो उपस्थिति थियो। नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्ने विषयमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । त्यस्तै, कलाकार, पत्रकार लगायत अन्य व्यतिहरु पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...