पोखरबाट छायांकन सुरु गरेको ‘नमेटिने घाउ’को टिम चन्द्रनिगाहपुर पुग्यो

March 6, 2024 at 05:41 AM

रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुगेको छ। गत १४ गते पोखरबाट छायाङ्कन सुरु भएको यो चलचित्र वीरगन्जको केही दिनको छायाङ्कनपछि अहिले चन्द्रनिगाहपुर पुगेको हो । चन्द्रनिगाहपुरपछि काठमाडौँ, भक्तपुर र काभ्रेमा चलचित्रको छायाङ्कन हुनेछ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...