रत्यौली संरक्षणमा आमा समूहको सक्रियता – रमाइला, ठट्यौली र यथार्थ

March 6, 2024 at 06:25 AM

हे……खुसी हुँदै जाउ है बाबु दुलही लिएर आए बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी घरमा भने बाउ आमा र बाँझो खेतबारी आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...