लगातार चलचित्र गर्दै ऋचा, तर किन राख्दैछिन् खबर गोप्य ?

March 6, 2024 at 07:12 AM

अभिनेत्री ऋचा शर्मा पछिल्लो समय लगातार चलचित्रमा अभिनय गरिरहेकी छिन्। बिशेष भूमिकालाई प्राथमिकतामा राखेर चलचित्र गरिरहेकी ऋचाका चलचित्र अभिनयका खबर तथा तस्विर भने सार्वजनिक भएका छैनन्। उनले नयाँ बर्षमा रिलिज हुने चलचित्र ‘डिग्री माइला’ मा अभिनय गरेकी छिन्। यो चलचित्रमा दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेका छन्। ऋचा यतिबेला सर्लाहीमा रहेकी छिन्। दिपेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...