‘रङ्गेली’लाई मोरङका मेयर दिलीपकुमारको शुभकामना

March 6, 2024 at 09:30 AM

निर्देशक अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले नेतृत्व गरिरहेको नगरपालिकाको नामबाट निर्माण भएकोमा खुशी व्यक्त गरे। मेयर दिलीपकुमारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण तथा प्रचुर सम्भावना रहेको यो चलचित्रको सफलताको कामना गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...