‘काँडेतार’ हेरेपछि नेता खनालले भने, ‘सिमानामा काँडेतार लगाउनुपर्छ’

March 6, 2024 at 08:29 AM

काठमाडौं। नेपाली चलचित्र ‘काँडेतार’को प्रिमियर शो गरिएको छ । शुक्रवारदेखि रिलिज हुने यस चलचित्रको मङ्गलवार बेलुकी जमलस्थित विश्वज्योती हलमा आयोजना भएको पत्रकार, नेता तथा कलाकारहरूले एकसाथ चलचित्र हेरेका छन् । सरकार निर्माणको लागि गठबन्धनको रस्साकस्सी चलिरहेको समयमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल तथा विभिन्न दलका नेताहरू प्रिमियरमा पुगेका थिए । नेपाल र भारतको सिमानामा काँडेतार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...