छायांकनमा ‘बेहुली फ्रम मेघौली’

March 6, 2024 at 10:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘बेहुली फ्रम मेघौली’ को छायांकन सुरु गरिएको छ। चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा बुधबार शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो। फिल्मको सम्पूर्ण छायांकन यही गाउँमा गरिने निर्माण टिमले जनाएको छ। फिल्म साजन काफ्ले र आकाश बरालको  निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको रहनेछ। फिल्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...