पूजा शर्मालक्षित समीक्षा अधिकारीको कटाक्ष ‘बहुरुपी – औरत’

March 6, 2024 at 02:52 PM
1 min read

गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकीछिन्। उनले लेखेको स्टाटस जस्ताको त्यस्तै,-‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत।😄😄’ गायिका समिक्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...