सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो चलचित्र कार्यशाला सुरु

March 7, 2024 at 06:09 AM

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली चलचित्र कार्यशाला २०८० को दोस्रो सिजन बुधबारबाट सुरु भएको छ। केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लिको आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला सुरु भएको कार्यशाला ७ दिनसम्म चल्ने छ । कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ । यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...