कुमारीपाटीमा हिमालयन जाभाको शाखा सुरू – मह जोडीद्वारा ग्राण्ड ओपनिङ

March 7, 2024 at 05:45 AM

कुमारीपाटीमा हिमालयन जाभाको शाखा सुरू गरिएको छ । कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले मंगलबार ग्राण्ड ओपनिङ गरेका हुन् । यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ । जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ । ओपनिङ समारोहमा किरण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...