काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अन्तर्राष्ट्रिय महिला दिवसका अवसर नेपाली चलचित्रमा योगदान पुर्याएका महिला फिल्मकर्मीलाई सम्मान गरेकी छन् ।चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरूलाई जनही नगद रु २५ हजारसहित […]
The post सात महिला फिल्मकर्मी सम्मानित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...