कान्तिपुरले बन्द गर्यो सन्दीपको ह्वाट द फल्प

July 20, 2023 at 08:54 AM

काठमाण्डौँ ।  अभिनेता पल शाहसँग लिएको अन्र्तवार्ता विवादित बनेपछि पनि अर्को एपिसोड छायाँकन भएर प्रसारित भएको कार्यक्रम ह्वाट द फल्प पूर्ण रुपमा बन्द भएको छ । केही बेर अघि कान्तिपुर टिभीले आफ्नो फेसबुक पेजमा एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा समेत पूर्णत  रोक लगाएको जानकारी दिएको हो । प्रेस नोटमा लेखिएको ‘छ गत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...