काठमाडौं– पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा नवनियुक्त मन्त्रीहरु मध्येकी एक हुन् महिला नेतृ सुमना श्रेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएकी छिन् । सुमना श्रेष्ठले मन्त्री पदको शपथ ग्रहण नगर्दैदेखि उनलाई सामाजिक सञ्जालमा वधाइको ओइरो लागेको छ । यद्यपि, उनले आफूलाई वधाइ होइन, राम्रो काम गर्ने शुभकामनाको आवश्यकता छ भनिसकेकी छिन् । सुमना श्रेष्ठ मन्त्री बन्दा युवापुस्तासमेत उत्साहित छ । समाजका हरेक क्षेत्रले उनीबाट राम्रो कामको आशा गरेको छ । संसदमा समेत बुलन्द रुपमा आवाज उठाउँदै आएकी हक्की ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...