काठमाडौं– नेपाली फिल्मको तुलनामा विदेशी फिल्मलाई बढी शो उपलब्ध गराएकोमा ‘उपहार’ फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन् । हाल अमेरिकामा रहेकी अभिनेत्री थापाले सामाजिक सञ्जालमा क्यूएफएक्सविरुद्ध आक्रोश पोखेकी हुन् । उनी लेख्छिन् – ‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । संगैको बिग मुभिज, वन सिनेमा, एफक्यू लगायतको सम्पूर्ण नेपालभरिका हलले सम्मानजनक शो उपलब्ध गराएको छ, त्यसमा आभार व्यक्त गर्दछु । तर क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरि विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ । ३ वटा पर्दा भएका अन्य हलले चार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...