सात महिला चलचित्रकर्मीलाई चलचित्र विकास वोर्डको सम्मान

March 7, 2024 at 07:00 AM

काठमाडौं– १ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर चलचित्र विकास वोर्डले पहिलो पटक सात जना महिला चलचित्रकर्मीहरुलाई सम्मान गरेको छ । वोर्डले सञ्चार मन्त्रालयको स्वीकृतिमा उनीहरुलाई सम्मान गरेको जनाएको छ । बुधवार साँझ चावहिलस्थित विकास बोर्डको परिसमा आयोजित समारोहमा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सात जना महिला चलचित्रकर्मीहरुलाई सम्मान गरेकी हुन् । त्यसरी सम्मानित हुनेहरुमा अभिनेत्रीहरु केकी अधिकारी ,प्रियंका कार्की, सरिता लामिछाने, हेयर डिजाइनर ऋतु बम्जन, कोरियोग्रफर तथा निर्देशक रेनाशा वान्तवा राई, पहिलो महिला द्वन्द निर्देशक किरण (लक्ष्मी कुमारी) दाहाल तथा रंग पत्रकार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...