महिला पात्रमार्फत चित्रण गरिएको ‘उपहार’

March 7, 2024 at 11:54 AM

चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । आउँदो शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै देउजाले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए । “मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो नारीप्रधान चलचित्र हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...