सलिनाले बनाउने डकुड्रामामा सात निर्देशक रहने

March 7, 2024 at 10:16 AM

काठमाडौं। हाल अस्ट्रेलियामा बस्दै आएका सलिना बस्नेत र आर्यन पौडेलले डकुड्रामा ‘हामी छौँ’ निर्माण गर्ने तयारीमा छन्। यस डकुड्रामामा उनीहरूको नै मुख्य भूमिका हुने बताइएको छ। यस डकुड्रामाको निर्देशन कसले गर्ने भन्ने अहिलेसम्म निर्णय भएको छैन। सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने यस डकुड्रामामा नाम चलेका निर्देशकलाई लिने तयारी छ। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...