डकुड्रामा ‘हामी छौं’ निर्माण र अभिनय गर्दै सलिना र आर्यन

March 7, 2024 at 01:16 PM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन कसले गर्ने भनेर टुंगो लागिसकेको छैन । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामामा नाम चलेका निर्देशक नै लिने तयारी सलिनाको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...