चलचित्र विकास बोर्डद्धारा ७ महिला सिनेमाकर्मी सम्मानित

March 7, 2024 at 12:27 PM

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमामा योगदान पुर्‍याउने सात महिला सिनेमाकर्मीलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरेकी हुन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राई राणा, प्राविधिक ऋतु राना, एक्सन–कोरियोग्राफर किरण दाहाल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...