पढ्दा लागेको खर्च माग्ने कथामा बन्यो नाटक ‘रिफन्ड’, शनिवारदेखि मञ्चन हुने

March 7, 2024 at 05:20 PM

काठमाडौं। आफूले विद्यालय तथा क्याम्पसबाट आर्जन गरेको शिक्षा कतै काम नलागेपछि १८ वर्षपछि विद्यालय पुगी आफूले पढ्दा लागेको खर्च फिर्ता माग्ने विद्यार्थीको कथामा बनेको नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । यही शनिवारदेखि काठमाडौंको सुकेधारास्थित अस्कर इन्टरनेशनल कलेजको थिएटरमा हरेक दिन साँझ ५ बजे मञ्चन हुने यो नाटक एक हप्तासम्म लगातार चल्ने निर्माता सङ्गम बिस्टले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...