काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज फागुन २५ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा तीन नयाँ नेपाली फिल्महरु रंगेली, उपहार तथा काँडेतार प्रदर्शनमा आएका छन् । महाशिवरात्रिको अवसर पारेर एकैसाथ तीन नयाँ फिल्महरु प्रदर्शनमा आएका हुन् । ग्याङ्स्टर्स फिल्म ‘रंगेली’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने कमर्सियल फिल्म ‘उपहार’ मा ज्ञानेन्द्र देउजाको निर्देशन छ । देशभक्ति झल्किने फिल्म ‘काँडेतार’ लाई अभिनेता नवल खड्काले निर्देशन गरेका हुन् । तीन वटै फिल्मले सार्वजनिक प्रदर्शनमा आउनुअघि प्रीमियर शो आयोजना गरेका थिए । मंगलवार काँडेतार, बुधवार रंगेली तथा बिहीवार उपहारको प्रीमियर शोमा उपस्थित सेलिब्रेटी दर्शकहरुले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...