काठमाडौं– डेब्यू निर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको फिल्म ‘रङ्गेली’ देशभर रिलिज भएको छ । बुधवार भएको प्रीमियर शोबाट प्राप्त प्रतिक्रियाले निर्देशक सुवेदी दङ्ग छन् । सुवेदीका अनुसार ‘रङ्गेली’ रहस्यमयी नाम हो । उनी कसैले यसलाई रङ्ग, कसैले चराको नाम र फूलको नामसँग तुलना गर्छन् । पूर्वी नेपालमा जन्मिएका उनले आफ्नै भेगको कथालाई फिल्ममा समेटेको बताए । ‘मैले चलचित्रका लागि जुन कथा रोजेँ, त्यो कथा त्यही क्षेत्रतिर भन्दा अलिकति राम्रो देखिएला जस्तो लागेर ‘रङ्गेली’ रोजेको हुँ । चलचित्रको कथा पुरै काल्पनिक छ, तर चलचित्रसँग जोडिएका केही चरित्रहरू भने रियालिस्टिक क्यारेक्टर हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...