जेठ १० मा पूजाको ‘दान्भी’, बक्स अफिसमा अनमोलसंग भिडन्त

March 8, 2024 at 07:15 AM

अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएको चलचित्र ‘दान्भी’ ले रिलिज मिति तय गरेको छ। बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट चलचित्र रिलिज हुने भएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा कुन्साङ्ग बोमजोन मुख्य अभिनेताको रुपमा रहेका छन्। देव मगर, अनुप गडाल निर्माता रहेको यो चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...