मिलन चाम्स निर्देशित ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक

March 8, 2024 at 08:37 AM

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा दयाहाङ ढाकाटोपी लगाएर मुस्कुराएको भावमा देखिएका छन् भने अञ्जिलाको फुटबल मोह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...