के पिपलको बोटमा ‘बोक्सीको घर’ हुन्छ ?

March 8, 2024 at 10:54 AM

हाम्रो समाजमा कतिपय स्थानमा अहिले पनि बोक्सी कुप्रथा रहेको छ। यसको पिडामा आफ्नो सुन्दर जीवन धेरै महिलाको बर्बाद बनेको छ। यस्तै समाजको कुप्राथाको उठान गरिएको चलचित्र बोक्सीको घरको टिजर सार्वजनिक भएको छ। समाजले एक महिलालाई कसरी बोक्सी बनाउछ र त्यसको प्रभाव कस्तो रहन्छ भन्ने चित्रण टिजरमा प्रस्तुत गरिएको छ। बगिरहेको खोला अन्धकार रात र पिपलको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...