केकी अधिकारीको ‘बोक्सीको घर’को टिजर सार्वजनिक

March 9, 2024 at 03:29 AM

काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फिल्मको टिजर शुक्रबार रिलिज गरिएको हो । फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...