पब्लिक शोमार्फत नाटक ‘रिफण्ड’ मञ्चन

March 9, 2024 at 01:59 PM

फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ । यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...