आकस्मिक घटना भयो भन्दै एलिनाले मागिन् साउण्ड टेक्निसियनसँग माफी

March 9, 2024 at 02:53 PM

एलिना चौहानले मागिन् साउण्ड टेक्निसियनसँग माफी गत साता पर्वतमा भएको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की भएको थियो। उक्त घटनालाई लिएर एलिनाले जवाफ फकाउँदै –‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...