दोस्रो दिन पनि ‘रङ्गेली’को सुखद् व्यापार

March 9, 2024 at 04:04 PM

द सिनेमा टाइम्स,काठमाडौं। रिलिजको दोस्रो दिन पनि  ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथाबाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए। शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...