
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो । […]

No comments yet. Be the first to comment!
Loading comments...