काठमाडौं- रिलिजको दोस्रो दिन पनि फिल्म ‘रङ्गेली’ ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउँसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए । शुक्रवार साँझसम्म ७० प्रतिशतमाथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई छ । दर्शकको ‘वर्ड अफ माउथ’ का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले प्रशंसा गरेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...