‘उपहार’ लाई दर्शकको साथ, देशभरी हाउसफूल !

March 10, 2024 at 03:18 AM
1 min read

काठमाडौं- गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘उपहार’ ले शनिवार पनि देशभरका सिनेमा‌ हल हाउसफूल भएको निर्माण टिमले जानकारी दिएको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से मल नेपालगञ्जलगायतका हल ‘हाउसफूल’ भएका छन् । शनिबार बिहानदेखि फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त भए । फिल्मका निर्देशक देउजाका अनुसार देशभरका हलमा दर्शकको अकुपेन्सी राम्रो छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...