‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ घोषणा – ३५ विधामा अवार्ड प्रदान गरिने

March 10, 2024 at 05:15 AM

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’को तेश्रो संस्करणको औपचारिक घोषणा भएको छ । काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलनमा औपचारिक घोषणा गरिएको हो । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता थियो। सन् १९८७ मा आफूहरुले संचालन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...