‘रङ्गेली’ सिक्वेलमा आर्यन सिग्देलको धमाकेदार इन्ट्री

March 10, 2024 at 04:22 AM

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘रङ्गेली’को सिक्वेल निर्माण हुने भएको छ। चलचित्रको दोश्रो सिक्वेलमा नायक आर्यन सिग्देल हुनेछन्। किनकी ‘रङ्गेली’ चलचित्रको अन्त्यमा उनको अप्रत्याशित एन्ट्री भएको छ । चरित्र चित्रण हेर्दा, चलचित्रमा आर्यन सिग्देल भिलेनको रुपमा प्रस्तुत हुनेछन् । चलचित्रको इन्डिङमा उनको ग्याङस्टर लुक्समा धमाकेदार इन्ट्री छ। दाजुको हत्याको बदला लिन उनी ग्याङस्टर लुक्समा प्रवेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...