बहिष्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

March 10, 2024 at 02:15 AM
1 min read

पोखरा- आफूलाई बहिष्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। पर्वतको एक कार्यक्रममा साउन्ड टेक्निसियनसँग भनाभनको विषयलाई लिएर उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन्। उनले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भनेकी छन्। उनले भनेकी छन्, ‘मञ्चीय प्रस्तुतिका क्रममा साउन्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...