काठमाडौं– शुक्रवारदेखि सफलताका साथ प्रदर्शन भैरहेको नयाँ नेपाली फिल्म ‘रङ्गेली’ मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । फिल्मको क्लाइमेक्समा खलपात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने अभिनेता सिग्देललाई दर्शकले अत्यधिक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लूक्समा पोस्टर र केही फोटोहरू सार्वजनिक गरिएको छ । उनलाई फिल्ममा सन्की गुण्डाको भूमिकामा देखाइएको छ । फिल्ममा आर्यनको इन्ट्रीपश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ । दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो । दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...