शनिबार हाउसफुल बन्यो ‘उपहार’, पूजा शर्मा दर्शक भेट्न हलहलमा

March 10, 2024 at 04:45 AM

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’ ले शुक्रबार र शनिबार दर्शकको उच्च साथ पाएको छ। शनिबार देशभरका अधिकांश हलमा चलचित्रले हाउसफुल व्यापार गरेको जानकारी निर्माण टिमले दिएको छ। राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभी, बिएसआर लोत्से मल लगायतका हल ‘हाउसफूल’ भएका छन् । शनिबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...