‘पुजार सार्की’मा ‘मैत बहादुर’ प्रदीप

March 10, 2024 at 06:16 AM

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘पुजार सार्की’को छायांकन यतिबेला चलिरहेको छ । यसैबिच प्रदीप खड्काको आइतबार जन्मदिन परेको छ । उनको जन्मदिनको शुभ अवसर पार्दै चलचित्रमा उनको भूमिकाको पात्र परिचय गराइएको छ । निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...