पोखरा– नेपाली फिल्मका हेण्डसम अभिनेता प्रदीप खड्काको आज जन्मदिन । जन्मदिनको अवसर पारेर उनले अभिनय गरेको नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को नयाँ तस्विर सार्वजनिक गरेको छ । तस्विरमार्फत उक्त फिल्ममा प्रदीपको भूमिकाको पात्र परिचय गराइएको छ । निर्देशक दिनेश राउतले फिल्ममा उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा अभिनेता खड्कालाई लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । तस्विरले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...